Aasaya patra notice of “ Dry Items ” || Nepal Airlines Corporation
Aasaya patra notice of “ Dry Items ”


नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाण्डौं

                  
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०७४।०५।२९)


यस निगमद्वारा मिति २०७४।०४।२४ गतेको गोरखापत्रमा प्रकाशित एवं e-GP Portal बाट Dry Items  खरिद गर्नका लागि आव्हान भएको सूचना बमोजिम e-bid द्वारा प्राप्त भएका बोलपत्रहरु मध्ये सारभूत रुपमा प्रभावग्राही तपसिलमा उल्लेखित बोलपत्रदाताको बोलपत्र छनौट गर्ने निणर्य भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र (३) को प्रयोजनार्थ उक्त बोलपत्रसंग सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

                                           
तपसिल

सि.नं. बोलपत्रदाता सामानको प्रकृति कूल कबोल रकम
१. श्री शुभ सिङ्गल इन्टरनेशनल प्रा.लि Dry Items रु. ८२,२८,१५०।००