Notice about interview date of internal examination
03 Sep, 2018
नेपालवायुसेवानिगम
मानव संशाधनबिभागको
सूचना
सूचना प्रकाशित मिति : २०७५-०५-१८
निगमले प्रकाशित गरेको आन्तरीक प्रतियोगिता तर्फ बिज्ञापन नं १४२-०७४-७५ पद : लेख अधिकृत, तहः ६ को पूर्व निर्धारीत अन्तरवार्ता कार्यक्रममिति २०७५-०५-२५ गते बिहान ७ः३० वजे देखी संचालनहुने गरी संशोधन गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचनाप्रकाशनगरिएको छ ।
मानव संशाधन बिभाग