Press Release || Nepal Airlines Corporation
Media Center

नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले मिति ः२०७५/६/१ मा आफ्नो पदभार ग्रहण गर्नुभयो । उक्त अवसरमा उहाँले एकीकृत प्रयासको माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसमा समस्त कर्मचारीको सामुहिक प्रयास लगाउन अनुर

नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले मा आफ्नो पदभार ग्रहण गर्नुभयो । उक्त अवसरमा उहाँले एकीकृत प्रयासको माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसमा समस्त कर्मचारीको सामुहिक प्रयास लगाउन अनुरोध गर्नुभयो ।

Read more

प्रेस विज्ञप्ति २०७५/५/२६

ए३२० ९एन ए.के.डब्लुमा चरा ठोकिएकोले भूमिस्थ भएका कारणले कतिपय नियमित उडान तालिकामा असर परिरहेको। क्वालालम्पुर जानको लागि दुवईको उडान रद्द भएको होइन ।

Read more

एयरबस ३३०–२०० वाइडवडी विमानको पहिलो व्यावसायिक उडान दोहा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानमा दोहा जान लागेका यात्रुहरुलाई निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र नायव महाप्रवन्धक गणेशबहादुर चन्दले खादा र उपहार सहित विदाई गर्नु भएको थियो ।

Read more

नेपाल वायुसेवा निगमले खरीद गरेको दोश्रो वाइडवडी विमान एयरबस ए३३०–२००

नेपाल वायुसेवा निगमले खरीद गरेको दोश्रो वाइडवडी विमान एयरबस ए३३०–२०० आज विहान ९ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । मकालु नाम दिइएको उक्त विमान फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको थियो ।

Read more

वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई सिमुलेटर तालिममा पठाउने बारे

वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई सिमुलेटर तालिममा पठाउने बारे निज अवालेलाई सिमुलेटर तालिममा जान रोक नलगाएको र नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको शर्तहरु पालना गर्ने गरी निजलाई सिमुलेटर तालिममा पठाइएको हो ।

Read more

2074-1-28 Press Release of "Visit of Minister of Tourism Mr. Jeetenra Narayan Dev at Nepal Airlines Corporation, Head Office, Kantipath Kathmandu"

मिति २०७४–१–२८, श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले नेपाल वायुसेवा निगमको छलफल कार्यक्रममा ।

Read more