|| Nepal Airlines Corporation
NEFFA Annual Award 2021

30 Jul, 2021


प्रेस वक्तव्य

आज मिति २०७८-०४-१४ गतेका दिन  Nepal Frieght Forwarders Association (NEFFA)  ले एक समारोहका बीच २०२० मा नेपालबाट अनलाइन एयर सेवा मार्फत कार्गाे बोक्ने उत्कृष्ट वायुसेवाहरु मध्येबाट नेपाल वायुसेवा निगमलाई दोस्रो उच्चतम टनमा कार्गाे वोक्ने वायुसेवाको रुपमा NEFFA Annual Award 2021 बाट पुरस्कृत गरेकोमा हार्दिेक आभार प्रकट गर्दछौं । 

उक्त पुरस्कार वितरण समारोहमा नेपाल वायुसेवा निगमका तर्फबाट वाणिज्य बिभागका उपनिर्देशक श्री सबिना शाक्यले सो पुरस्कार ग्रहण गर्नुभएको थियो । 
 


Download ( 292.67kB )