अग्रिम टिकट बुकिङ खुला गरिएको सार्वजनिक सूचना । || Nepal Airlines Corporation
अग्रिम टिकट बुकिङ खुला गरिएको सार्वजनिक सूचना ।

17 Sep, 2019


नेपाली हिन्दुहरुको महान चाड वडादशैंको अवसरमा यात्रुहरुको सहज आवागमनको लागि निगमले उडान गर्ने आन्तरिक सेक्टरहरुको अग्रिम टिकट बुकिङ खुला गरिएको व्यहोरा सम्बन्धित यात्रुहरु तथा सरोकारवाला निकायहरुमा जानकारी गराइन्छ ।


नेपाल वायुसेवा निगम
कान्थिपथ, काठमाडौं