चमेनागृह सञ्चालन सम्बन्धि बोलपत्र रद्द गरिएको सूचना || Nepal Airlines Corporation
चमेनागृह सञ्चालन सम्बन्धि बोलपत्र रद्द गरिएको सूचना

16 Nov, 2021


नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति ब्यवस्थापन बिभाग
चमेनागृह सञ्चालन सम्बन्धि बोलपत्र रद्द गरिएको सूचना
    (सूचना प्रकाशित मितिः २०७८।०८।०१)   

 
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा चमेना गृह सञ्चालानार्थ आह्वान गरेको मिति २०७८।०७।१० को बोलपत्र (चमेनागृह सञ्चालन सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना) मुल्याङकन समितिको मिति २०७८।०७।३० गतेको निर्णय अनुसार रद्द गरिएको छ ।