25 Sep, 2019
सिलबन्दी बोलपत्र आव्हान
(प्रथम पटक प्रकाशित मिति २०७६।०६।०८)
यस निगमलाई आ. व. २०७६।७७ मा निगमको Inflight Service को लागि प्रयोग हुने “Disposable Plastic Cutlery Set (8 in 1) for International Flights” आवश्यक भएको हुंदा योग्य बोलपत्रदाताहरुबाट बोलपत्र (e-bidding/e-GP) को माध्यमबाट पेश गर्न बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य थप जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट, www.bolpatra.gov.np/ साथै निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौं ।
सम्पर्क फोन नं. ४२४८६१२, ४२२०७५७ एक्सटेशन नं. २२१२