Flight Cancellations Notice || Nepal Airlines Corporation
Flight Cancellations Notice

सूचना !


नेपाल वायुसेवा निगमको मिति ०५ र १२ अक्टुबर काठमाण्डौं–हङ्गकङ्ग २०२० तथा ०६ र १३ अक्टुबर हङ्गकङ्ग–काठमाण्डौंको उडान तालिका Civil Aviation Department, Hong Kong को निर्देशानुसार यात्रु उडान गर्नका लागि निषेध गरिएकोले उडान रद्द गरिएको व्यहोरा जानकारी गराउँदछौं । निम्न उडानहरुको लागि टिकट लिईसकेका यात्रुहरुले अर्को उडान मिति तय गर्नका लागि नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अथवा हङ्गकङ्ग स्थित कार्यालयमा सम्पर्क राख्नहुन जानकारी गराईन्छ । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाप्रति क्षमाप्रार्थी छौं । 

                                    नेपाल वायुसेवा निगम
                                      कान्तिपथ, काठमाण्डौं