Preloader

सरसामान दायित्व सीमितीकरण बारे सूचना

प्राय:धेरै जसो अन्तरराष्ट्रिय यात्रा (अन्तरिक भाग समेत) मा सरसामान हर।एको, नोक्सानी वा ढिलाई भएको सम्बन्धको दायित्व, सामान–पत्रमा पंजीकृत सामानको हकमा करीब यू .एस. डलर २० प्रति किलोको हिसाबले र त्यसरी पंवीकृत नगरिएको सामानको हकमा पहिलेनै बढी मोल उल्लेख गरी सोको थप दस्तुर बुझाइएकोमा बाहेक, प्रतिव्यक्ति यू .एस. डलर ४०० मा सीमित हुनेछ । केही मूल्यवान चिजहरु बढी मोल उल्लेख नगर्न सक्नेछ । कमजोर वा नासिने किसिमको सामानको दायित्व बाहकले लिंदैन । अरु सूचना बाहकबाट प्राप्त गर्न सकिन्छ ।