- 11 May 2023
Flight Notice : काठमाण्डौं–रेसुङ्गा–काठमाण्डौं
काठमाण्डौं–रेसुङ्गा–काठमाण्डौं
नेपाल वायुसेवा निगमले काठमाण्डौं–रेसुङ्गा–काठमाण्डौं सेक्टरमा मिति २०८०-०१-२९ गते तदनुसार १२ मे, २०२३ देखि हप्ताको प्रत्येक शुक्रबार नियमित उडान गर्ने व्यहोरा सम्पूर्ण यात्रु महानुभावहरुमा जानकारी गराउँदै टिकटको लागि निगमको कार्यालय, Online सेवा वा नजिकको ट्राभल एजेन्सीसँग सम्पर्क राख्न हुन सूचित गरिन्छ ।
Click here for the details
Download