Preloader

Press Release 2079-12-22 : About Malaysia Schedule flight

Press Release 2079-12-22 : About Malaysia Schedule flight

नेपाल वायुसेवा निगमको काठमाडौं मलेशियाको नियमित उडानका लागि (CAM) Civil Aviation Authority of Malaysia  को FAOCP Ermission Renewal को कारणले उडान अवरुद्ध हुने सम्भावनालाई आँकलन गरी आकस्मिक व्यवस्थापनको Non-Schedule Flight Permission  समेत लिई साबिककै उडान तालिका अनुसार निगमलाई अतिरिक्त भार नपर्ने गरी उडान सञ्चालन गरिएको छ ।

Click here for the details.

Download

Media Center