Preloader

Press Release 2080-01-04: दुर्गम क्षेत्र (STOL) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्यको लागि उपसमिति गठन

  • Home
  • Press Release
  • Press Release 2080-01-04: दुर्गम क्षेत्र (STOL) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्यको लागि उपसमिति गठन

Press Release 2080-01-04: दुर्गम क्षेत्र (STOL) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्यको लागि उपसमिति गठन

दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न दुर्गम क्षेत्र (STOL) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्यमा विशेष पहल गरी यथासक्य छिटो जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगम संचालक समितिद्धारा संचालक समितिका सदस्य बरिष्ठ क्याप्टेन श्री सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ । 
यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको हो । 
 

Click here for the details.

Download

Media Center