- 23 Jun 2024
Press Release 2081-03-09: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयज्यूबाट नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन
आज मिति २०८१ असार ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरिक्षण तथा अनुगमन गर्नुभयो । उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव इन्दु घिमिरेज्यू लगायत मन्त्रालयका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगममा स्वागत गर्नुभएको थियो ।
Click here for the details.
Download