- 17 Jul 2024
Press Release 2081-04-01 : नेपाल वायुसेवा निगम ऋण, किस्ता सम्बन्धमा ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजको आंशिक गरी मिति २०८१ आषाढ ३१ गते जम्मा रु ४३,०९,५५,२८१ (अक्षरेपी त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको छ ।
Download