Preloader

Press Release 2081-04-09 : समवेदना

Press Release 2081-04-09 : समवेदना

मिति २०८१ श्रावण ९ गते तदनुसार २४ जुलाई, २०२४ मा काठमाडौं–पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको 9N-AME कलसाइन रहेको CRJ 200 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवार मध्ये १८ जना दिवंगत हुनु भएको र १ जना घाइते हुनु भएको हुँदा उक्त दुर्घटनामा दिवंगत हुनु भएका सम्पूर्णमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल वायुसेवा निगम गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइते हुनु भएका चालक दलका सदस्यको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Download

Media Center