- 29 Jul 2024
Press Release 2081-04-14 : नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रुपमा सम्मानित
नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको छ । Nepal Freight Forwarders Association द्धारा आज मिति २९ जुलाई, २०२४ मा काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसको सु–अवसरमा यो सम्मान गरिएको हो ।
Download