- 26 Aug 2024
Press Release 2081-05-10: निगमको 9N-AKW मर्मत पश्चात भोलिबाट उड्ने:
नेपाल वायुसेवा निगमको A-320 जहाज 9N-AKW मा मितिः २०८१/०५/८ गते वेलुकी प्राविधिक समस्या आई ग्राउण्डेड भएकोले सो को मर्मत कार्य भइरहेको छ । उक्त जहाजमा लाग्ने Spare Parts अमेरीकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि विहान सम्म आइपुग्ने र मर्मत पश्चात ११ः०० वजेबाट नियमित उडानमा पठाइने जानकारी गराइन्छ ।
Download