Preloader

Press Release 2081-06-13 : शुल्क छुट दिइएको सम्बन्धमा ।

  • Home
  • Press Release
  • Press Release 2081-06-13 : शुल्क छुट दिइएको सम्बन्धमा ।

Press Release 2081-06-13 : शुल्क छुट दिइएको सम्बन्धमा ।

नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क गरि सो सेवा लिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

Download

Media Center