Preloader

Press Release 2081-12-20: समवेदना

Press Release 2081-12-20: समवेदना

रुपन्देही जिल्ला क्षेत्र नं ३ का संघीय संसद प्रतिनिधि सभाका सदस्य तथा नेपाल सरकारका पूर्व पर्यटन मन्त्री दीपक बोहोराको मिति २०८१ चैत्र १९ गते, मंगलबार काठमाडौंमा दुःखद निधन भएको खबरले नेपाल वायुसेवा निगम परिवार अत्यन्त मर्माहित र दुखी भएको छ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

उहाँ पर्यटन मन्त्री रहेको समयमा उहाँको नेतृत्वमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा हवाई माध्यमबाट जोड्न महत्वपूर्ण भूमिका रहेको दुई वटा बोइङ्ग ७५७ जहाजहरु किन्ने निर्णय लगायतका उल्लेखनीय योगदानहरुलाई निगमले सदा स्मरण गरिरहने छ ।

Download

Media Center