- 13 Apr 2025
Press Release 2081-12-31 : Loan installment
नेपाल वायुसेवा निगमद्धारा २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरी मिति २०८१ चैत्र ३१ गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र ) रकम भुक्तानी गरेको छ
।
Download