- 19 May 2025
Press Release 2082-02-04 : बजेट समिक्षा सम्पन्न
नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय स्टेसनहरुको आ.वा. २०८१/०८२ को बजेट समिक्षा तथा आ.व २०८२/०८३ को Traffic & Revenue पुर्वानुमान सम्बन्धी दुई दिने बैठक सम्पूर्ण स्टेशनहरुको कार्यसम्पादन स्तरको मुल्याङ्कन गर्दै भावि कार्यनिति तर्जुमा, उडान संख्या तथा यात्रु सेवा सुविधामा बृद्धि लगायतका विभिन्न १३ वटा निर्णय गरी मिति २०८२/०२/०२ मा सम्पन्न भएको छ ।
Download