- 02 Jun 2025
Press Release 2082-02-19 : निगम सम्बन्धी विभिन्न संचार माध्यममा आएको समाचार बारे यर्थाथ जानकारी ।
निगम सम्बन्धी विभिन्न संचार माध्यममा आएको समाचार बारे यर्थाथ जानकारी :
नेपाल वायुसेवा निगमको सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचारहरुप्रति निगमको गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धी आम जनमानसमा पर्न गएको भ्रम निवारण गर्न र यथार्थ जानकारी दिने उद्धेश्यले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।