- Home
- यात्रीहरुले साथमा लग्न निषेध गरिएका मालसामानहरु
यात्रीहरुले वाहको स्वीकृति बेगर वा वाहकसँग पूर्व व्यवस्था नमिलाई देहायका वस्तुहरु आफ्नो मालसामान साथ वा अरु किसिमले लग्न पाउने छैनन् ः
- आयतन घटाइएका गैर पदार्थहरु (आगो लागने वा नलाग्ने भए पनि विषलु),
- संक्षारक ( जस्तैः तेजाब, गीलो बेटरी),
- विस्फोटक पदार्थ, युद्ध सामग्री, आतिसवाजी र चाँडै आगो लाग्ने खालका पदार्थहरु,
- बल्ने तरल र ठोस पदार्थहरु (जस्तैः बल्ने एरोसोल्स, बाल्न वा तताउन प्रयोगमा आउने इन्धनहरु, सलाई),
- अक्सिडाइज गर्ने पदार्थहरुः विष, रेडियोएक्टिभ पदार्थहरु,
- अन्य निषिद्ध वस्तुहरु, (जस्तैः पारो, चुम्बकीय पदार्थ, दुर्गन्धित र उत्तेजक पदार्थहरु),
अरु जानकारी अनुरोध गरिएमा ।