Preloader

Press Release 2080-10-21 : World Cancer Day

Press Release 2080-10-21 : World Cancer Day

आज ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (World Cancer Day) को सन्दर्भमा यो रोग लाग्नबाट बचौं र बचाऔं भनि ऐक्यवद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र Nepal Cancer Relief Society  को सिफारिसको आधारमा निगमको काठमाण्डौं–दिल्ली–काठमाण्डौं सेक्टरको हवाई भाडादरमा अर्वुदरोग भएका बिरामीलाई शत प्रतिशत र कुरुवालाई पचास प्रतिशत सम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं ।

Download

Media Center