Preloader

मौजुदा सूची दर्ता गर्ने बारेको सूचना

  • Home
  • Notice & Publications
  • मौजुदा सूची दर्ता गर्ने बारेको सूचना

मौजुदा सूची दर्ता गर्ने बारेको सूचना

नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पती व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौँ 
मौजुदा सूची दर्ता गर्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८०-०३-०७)

यस निगमलाई आ. व. २०८०-०८१ का लागि आवश्यक पर्ने विभिन्न सामानहरु-निर्माण कार्य - परामर्श सेवा- अन्य सेवा आपूर्ति तथा मर्मत सम्भार गर्न इच्छुक रजिस्टर्ड फर्म तथा कम्पनीहरुले नयाँ दर्ता गर्न एवं आ.व. २०७९-०८० मा सूचिकृत भएका फर्महरुले समेत कागजात समयमै अद्यावधिक गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी अन्य थप जानकारीको लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
    
सम्पर्क फोन नं. ४२४८६१२, ४२२०७५७ एक्सटेशन नं. २२१२

Click here for the Notice and Application

Media Center