Preloader

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला

  • Home
  • Press Release
  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला

नेपाल वायुसेवा निगमले २०८० भाद्र १२ गते तद्नुसार २९ अगष्ट २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

Click here for the details.

Download

Media Center