Preloader

Press Release 2079-12-23 : Baggage

Press Release 2079-12-23 : Baggage

विभिन्न सामाजिक सञ्जालमा व्यागेज सम्वन्धी सोधपुछ तथा गुनासो आएको सन्दर्भमा परिस्थितिवश ब्यागेज टुट्फुट् भएको अवस्थामा सम्बन्धित यात्रुले भरेको गुनासो फर्मको आधारमा तत्काल छानविन पश्चात नियमानुसारको उपयुक्त क्षतिपूर्ति दिइने गरिएको व्यहोरा अनुरोध गर्दछौँ । नेपाल वायुसेवा निगम यात्रु तथा ब्यागेजको सुरक्षाको लागि कटिबद्ध रहेको र आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्दै शून्यमा पुर्याउने लक्ष्य रहेको छ ।
Click here for the details.

Download

Media Center