Preloader

Press Release 2080-02-30 : Operating KUL-BWA Commercial Flight

Press Release 2080-02-30 : Operating KUL-BWA Commercial Flight

नेपाल वायुसेवा निगमले आज मिति २०८० जेष्ठ ३० गते, तदनुसार १३ जुन २०२३ बाट क्वालालम्पुर–भैरहवा सेक्टरमा व्यावसायिक उडान शुरु गरेको छ । गौतम बुद्धको जन्मभूमि लुम्बिनी लगायत नेपालको पर्यटन पबद्र्धन गर्ने , बौद्धमार्गी पर्यटकहरुलाई आकर्षण गर्न बिशेष ट्राभल प्याकेज बनाउने उद्धेश्यले उक्त उडानमा मलेसियाबाट एक प्रतिनिधि मण्डल समेत अध्ययन भ्रमणमा आएकोले नेपालको पर्यटन पबद्र्धनमा थप टेवा पुग्ने बिश्वास रहेको छ । हाल साताको एउटा व्याबसायिक उडानबाट शुरु गरिएपनि बजारको माग र निगमको स्रोत , साधन एबं बजार व्यबस्थापन अनुसार उडान र गन्तव्य थप्दै लगिने छ ।  

Download

Media Center