Preloader

Press Release 2080-06-18 : Taplejung and Phaplu Flight

Press Release 2080-06-18 : Taplejung and Phaplu Flight

जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भिर बिरामी भई उपचारको पर्खाइमा रहनु भएका एक बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगञ्ज लैजानु पर्ने भएको तर खराब मौसमको कारण विगत केही दिन देखि उडान नभएकोले मानवीय संवेदनशीलतालाई मध्येनजर गरी श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको विशेष निर्देशनमा निगमको जहाज उद्धारको लागि जुम्ला उडान भरी बिरामीको उद्धारमा खटिएको हुँदा आज मिति २०८०-६-१८ को आर.ए. १२९ (ताप्लेजुङ) र आर.ए ११७ (फाप्लु) नियमित उडान रद्द हुन पुगेकोले उक्त उडानहरु भोलि बिहान नियमित समयमा हुने भएकोले सम्बन्धीत यात्रु महानुभावहरुलाई टेलिफोन मार्फत् जानकारी गराइएको व्यहोरा अनुरोध छ ।

Download

Media Center