Preloader

Press Release 2080-07-01: ने.वा.नि.द्धारा २०८० आश्विन मसान्तसम्मको जहाजको ऋण भुक्तानी

  • Home
  • Press Release
  • Press Release 2080-07-01: ने.वा.नि.द्धारा २०८० आश्विन मसान्तसम्मको जहाजको ऋण भुक्तानी

Press Release 2080-07-01: ने.वा.नि.द्धारा २०८० आश्विन मसान्तसम्मको जहाजको ऋण भुक्तानी

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी मिति २०८० आश्विन ३० गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको छ । यस अघि निगमले २०७९ आषाढ देखि २०८० आषाढ सम्मको अवधिमा ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

Download

Media Center