Preloader

Press Release 2080-08-14 : Regarding Dubai Flight

Press Release 2080-08-14 : Regarding Dubai Flight

मिति २९ नोभेम्बर, २०२३ को काठमाण्डौं–दुबईको उडान नं. RA 229 को नियमित उडान समय रिसेड्युल भई २१ः३० बजे राखिएको र यात्रुहरुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रु मध्ये केही यात्रुहरु उक्त उडानमा छुट हुन गएको पाइएकोले यसबाट यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आज मिति ३० नोभेम्बर, २०२३ मा उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरुलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ ।

 

Download

Media Center