Preloader

Press Release 2080-08-17 : International Day of Disabled Persons

  • Home
  • Press Release
  • Press Release 2080-08-17 : International Day of Disabled Persons

Press Release 2080-08-17 : International Day of Disabled Persons

आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिन देखि लागू हुने गरि  रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक  उडानमा First come first serve basis  को आधारमा दुई जना यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।
उक्त सुविधाको लागि सम्बन्धीत यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

Download

Media Center