Preloader

Press Release 2080-10-12 : नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान भर्ने सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-10-12 : नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान भर्ने सम्बन्धमा

Press Release 2080-10-12 : नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान भर्ने सम्बन्धमा

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान भर्ने सम्बन्धमा :

नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा उडान भर्ने सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी सहितको एक प्रतिनिधि मण्डलले मिति २०८० माघ ११ गते माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री पूर्ण बहादुर खड्काज्यूको कार्यालय, सिंहदरबारमा भेटी छलफल गरियोे ।

छलफलका क्रममा माननीय उपप्रधान तथा रक्षा मन्त्रीज्यूले नेपाल वायुसेवा निगमको व्यापार विस्तार तथा निगमको उन्नति गर्ने विषयमा सदैव सकारात्मक रहेको बताउनुभयो । उहाँले उडान, व्यापार तथा क्रण व्यवस्थापन जस्ता निगमको दीर्घकालीन व्यवस्थापकीय योजनाका सम्वन्धमा आवश्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । 
 

Download

Media Center