Preloader

Press Release 2080-10-23 : नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-10-23 : नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने सम्बन्धमा

Press Release 2080-10-23 : नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने सम्बन्धमा

नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवद्र्धनमा समेत सशक्त उपस्थिती देखाई विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्धेश्यले दुईवटा न्यारोवडी जहाज वेट लिज (Aircraft, crew, maintenance, insurance-ACMI) मा लिने प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिइ सार्वजनिक खरिद ऐन, नियम बमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

Download

Media Center