Preloader

Press Release 2080-11-06 : भ्रमपूर्ण समाचारको खण्डन सम्बन्धमा ।

  • Home
  • Press Release
  • Press Release 2080-11-06 : भ्रमपूर्ण समाचारको खण्डन सम्बन्धमा ।

Press Release 2080-11-06 : भ्रमपूर्ण समाचारको खण्डन सम्बन्धमा ।

Bizmandu डिजिटल संचारमाध्यममा मिति २०८० फागुन ०३ गते “जहाज भाडा र जीएसए नियुक्तिका नाममा विदेश सयरः अध्यक्ष, सल्लाहकारदेखि सञ्चालक दम्पती भ्रमणमा” शिर्षकमा निगमसम्बन्धी भ्रामक सामाग्री प्रकाशित गरेकोमा (https://bizmandu.com/content/20240215221000.html)  निगमको गम्भीर ध्यानाकर्षण भएको छ । विषयवस्तुको यथार्थ जानकारी विना अनुमानका आधारमा प्रकाशित उक्त भ्रम फैलाउने समाचार र प्रचारबाजी सम्बन्धमा खेद प्रकट गर्दै निगम सोको खण्डन गर्दछ ।
 

Download

Media Center