Preloader

Press Release 2080-11-14: नेपाल वायुसेवा निगमद्धारा सुर्खेत–कालिकोट–सुर्खेत उडान गरिएको सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-11-14: नेपाल वायुसेवा निगमद्धारा सुर्खेत–कालिकोट–सुर्खेत उडान गरिएको सम्बन्धमा

Press Release 2080-11-14: नेपाल वायुसेवा निगमद्धारा सुर्खेत–कालिकोट–सुर्खेत उडान गरिएको सम्बन्धमा

आज मिति २०८० फागुन १४ गते तदनुसार २६ फेव्रुअरी, २०२४ मा नेपाल वायुसेवा निगमको उडान नं. RA-755 बाट 9N-ABU जहाज मार्फत् सुर्खेत–कालिकोट–सुर्खेत वृत्तखण्डमा उडान गरी माननीय उप–प्रधान तथा रक्षा मन्त्री श्री पूर्ण बहादुर खड्काज्यूले कालिकोट जिल्ला स्थित सुनथराली विमानस्थलको समुद्घाटन गर्नुभयो ।

Download

Media Center