Preloader

Press Release 2080-11-17: Welcome to Vice-Chairman

Press Release 2080-11-17: Welcome to Vice-Chairman

नेपाल वायुसेवा निगमको सञ्चालक समितिका उपाध्यक्ष श्री विक्रम राईज्यूलाई निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीज्यूबाट आज मिति २०८०/११/१७ गते निगमको केन्द्रिय कार्यालयमा स्वागत गरियो । उक्त अवसरमा निगमका सञ्चालक समिति सदस्य श्री अमृतमान श्रेष्ठज्यू, नायव महाप्रबन्धकज्यू तथा विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नवनियुक्त उपाध्यक्षज्यूले निगमको उन्नति प्रगतिका लागि नीतिगत निर्णयहरुमा आफ्नो सदाझैं साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वागत मन्तव्यकै सिलसिलामा कार्यकारी अध्यक्षज्यूबाट नवनियुक्त उपाध्यक्षज्यूबाट सधैंझैं सहयोग पाइरहेको र आगामी दिनमा पनि सोही अनुसार निगमको हितमा रहेर कार्य हुने अपेक्षा रहेको बताउनु भयो । 

Download

Media Center