Preloader

Press Release 2081-01-21 : Aviatiion Security Training

Press Release 2081-01-21 : Aviatiion Security Training

नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि अनिवार्य आवश्यक पर्ने Aviation Security (AVSEC) सम्बन्धी दुई दिने तालिम मिति २०८१ वैशाख १९ र २० मा सम्पन्न भएको छ । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा ICAO Certified Instructor/Auditor श्री भरत राज ढकाल रहनु भएको थियो । उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइदै आइरहेको छ ।

Download

Media Center