- 07 May 2024
Press Release 2081-01-25 : ने.वा.निः द्वारा जुम्लामा उद्दार उडान गरिएको सम्वन्धमा
आज मिति २०८१ वैशाख २५ गते नेपाल वायुसेवा निगमको 9N-ABT कल साइनको जहाजवाट विहान ११ः१९ बजे नेपालगञ्जबाट जुम्ला तर्फ उडान भरी तीन पटकसम्म हृदयघात भई सिकिस्त विरामी परेका गणेश वुढथापा लगायत ११ जना यात्रुको उद्दार गरिएको छ । उक्त उद्दार उडान कार्यमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हित बहादुर तामाङज्यूको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीको विशेष पहल रहेको थियो ।
Download