Preloader

Press Release : साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु

  • Home
  • Press Release
  • Press Release : साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु

Press Release : साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु

नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गते तद्नुसार ०६ सेप्टेम्वर २०२३ देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान (Direct Flight) शुरु गरेको छ । काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ । 
Promotional Price: 
Starting from NPR 35,000/- for KTM-DMM
Starting from SAR 470/- for DMM-KTM

Download

Media Center