Preloader

Press Release 2080-08-17 : नेपाललाई EU ले Safety List बाट निगमको कमजोरीका कारण नहटाएको भन्ने समाचार भ्रमपूर्ण प्रचारवाजी भएको पाइएको सम्वन्धमा ।

  • Home
  • Press Release
  • Press Release 2080-08-17 : नेपाललाई EU ले Safety List बाट निगमको कमजोरीका कारण नहटाएको भन्ने समाचार भ्रमपूर्ण प्रचारवाजी भएको पाइएको सम्वन्धमा ।

Press Release 2080-08-17 : नेपाललाई EU ले Safety List बाट निगमको कमजोरीका कारण नहटाएको भन्ने समाचार भ्रमपूर्ण प्रचारवाजी भएको पाइएको सम्वन्धमा ।

नेपाललाई EU ले Safety List बाट नेपाल वायुसेवा निगमको कमजोरीका कारण नहटाएको भन्ने सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको  छ ।
European Union(EU) बाट २९ नोभेम्बर २०२३ मा Director General of CAAN, Nepal लाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूत महामहिमज्यूलाइ वोधार्थ दिई पठाइएको पत्रमा EU ले नेपाललाई EU Safety List बाट नहटाउनुको कारण Civil Aviation Authority of Nepal (CAAN) को न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकोले भनि स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई EU ले Safety List बाट नहटाएको भनि भ्रमपूर्ण प्रचारवाजी भएको पाइएकोले उक्त समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि सत्य तथ्य प्रमाण सहित यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

Download

Media Center